नारायणी किनार मनमोहक बनाइँदै

विश्वका ठूला शहरमा पर्यटकको मुख्य आकर्षण नदीका गतिविधि हुने गर्दछन् । नेपालमा धेरै सुन्दर नदी भएर पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षण नदीमा कमै मात्र हुने गरेको छ । भरतपुर महानगरपालिकाले नारायणी नदीको किनारलाई व्यवस्थित गरेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने भएको छ । भरतपुर महानगरपालिका–१ स्थित नारायणगढ बजारसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्न…