लकडाउन उल्लंघन गर्नेलाई २-३ फिट परैबाट समात्न मेसिन बोकेर हिड्दै प्रहरी, समत्नासाथ पठाईन्छ सिधै क्वारेन्टाइनमा !

काठमाडाैं, १४ चैत । सरकारले घोषणा गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप कडाइ गरिएको छ । सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको बन्दाबन्दीमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गरिएको हो । सरकारले आज कडाइ गरेपछि सवारी साधन पनि कम चलेका देखिन्छन् । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेको देखिन्छ । हिजाे…