काठमाडौं । व्ययवसायी दुर्गा प्रसाईंले अहिलेका नेताहरुले देश बिगारेको भन्दै ती नेताहरु मरेर गए जनताहरुले खसी काटेर खुसी मनाउने बताएका छन्। नयाँ बानेश्वरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान कार्यक्रममा बोल्दै प्रसाईंले अहिलेका नेताहरु मरेर गए जनताहरु खसी काटेर खुसी मनाउने बताएका छन्। कार्यक्रम सुरुहुनुभन्दा पहिला प्रदर्शनकारीहरुले २०४७ सालको संविधान लागु गर, वर्तमान…