राष्ट्रपति भण्डारीबाट मुक्तिनाथमा पूजाअर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गर्नुभयो । मुक्तिनाथको दर्शन भ्रमणका लागि उहाँ आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । [caption id="attachment_106895" align="alignnone" width="1169"] राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पूजाअर्चनाको क्रममा मुक्तिनाथ मन्दिरमा…