नेपाल विश्वविद्यालयको रणनीतिक योजना कार्यशाला सुरु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा खुला विश्वविद्यालय स्थापनाका लागि तीनदिने रणनीतिक योजना कार्यशाला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भर्चुअल माध्यमबाट कार्यशालाको उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पोखरेलले विश्वविद्यालयका लागि जग्गा प्राप्ति तथा आवश्यक नीति, निर्देशिकामा प्रदेश सरकारका तर्फबाट साथ, सहयोग र समर्थन रहने बताउनुभयो । उहाँले देशका मात्रै नभएर विदेशका विद्यार्थीलाई समेत आकर्षण…