काठमाडौँ, ११ कात्तिक (रासस) : संयुक्त अधिराज्यको ग्लास्गो नगरमा यही कात्तिक १४ गतेदेखि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) का सन्दर्भमा ‘नेपालको जलवायु कूटनीतिः महत्वपूर्ण मुद्दा र अगाडिको बाटो’ विषयमा राष्ट्रिय कार्यशाला आयोजना भएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यशालामा राष्ट्रियसभा सदस्य विमला पौडेलले नेपालको…