नाइजेरियामा ३० बालबालिका अपहरित

५ कात्तिक (रासस÷सिन्ह्वा) ः नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अ.पहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट ती बालबालिका अ.पहरणमा परेका हुन् ।यहाँको विद्यालयबाट बिहीबार ती बालबालिकालाई अ.पहरण गरेर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि पनि केही बालबालिका अ.पहरणमा परेका थिए । यहाँ सशस्त्र विद्रोह गरिरहेको बोको हराम…