वाग्मती प्रदेशसभाको बैठक : परम्परागत शैली जोगाएर संस्कृति रुपान्तरण गर्न आवश्यक

वाग्मती प्रदेशसभाको आज बसेको नवौँ अधिवेशन बैठकमा विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय सरोकारको विषयलगायत प्रदेश सरकारले जनहितका लागि गरिएको कार्यको लागि आलोचनासहित आ–आफ्नो टिप्पणी प्रस्तुत गर्नुभएको छ । उक्त बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विगतको तुलनामा सांस्कृतिक पर्वमा हुने गरेको विभेदलाई हटाउँदै परम्परागत शैलीलाई जोगाएर सांस्कृतिक रुपान्तरण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले…