अखाद्य वस्तु भण्डारणका किराना पसल

गलकोट, २१ असोज (रासस) ः बागलुङ बजारस्थित उपल्लोचौरको जाल्पा सपिङ सेन्टर (किराना पसल)मा ८० प्रतिशत म्याद गुर्जेका सामग्री फेला प¥यो । बजार छेउको उक्त किराना पसलमा यसअघि अनुगमनकर्ताको नजर नपरेका कारण व्यापारीको मनोमानी बढेकामा पछिल्लो समय पसलमा सिल गरेर रु एक लाख ५० हजार जरिवानासहित प्रशासनमा हाजिर हुन पसलेलाई भनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत…