पछिल्लो २४ घण्टामा थप १०४३ जनामा कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं,२० असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११,१६५ पीसीआर  र ४३००  एन्टीजेन परीक्षणमा १०४३  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ९९ हजार ६१५  पुगेको छ । भने एन्टीजेन पोजिटिभ…