एस.इ.इ. को रिजल्ट संख्यात्मक रुपमा धेरै देखिए पनि गुणात्मक रुपमा डाउनफलमा छ : अध्यक्ष गेन्द्र लामा

काठमाडौं । मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामाले पनि नेपालको शिक्षा प्रणालीमा परिमार्जनको आवश्कत्ता औंल्याएका छन् । उनले परिक्षा बोर्डले पनि समयमै नतिजा ननिकालेर गलत काम गरेको आरोप लगाए । एस.इ.इको नतिजा आएको भोलिपल्ट आज (बिहीबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कोभिड कालमा विद्यालयले आन्तरिक मूल्यांकन गरेकोले सबैको रिजल्ट…