सूर्यबहादुर थापाको आत्मकथा युवा पुस्ताका लागि यादगार बन्ने प्रधानमन्त्रीको विश्वास

कठमाडौं, असोज ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रूपमा स्मरण गर्नुभएको छ। बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको 'मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सु–सञ्चालन…