राष्ट्रपतिबाट पुष्पलालका सहयोद्धा सम्मानित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय पुष्पलाल श्रेष्ठका सहयोद्धाहरूलाई पुरस्कृत एवम् सम्मानित गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७८ धनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई समर्पण गर्नुभएको हो । सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल र पवित्र घर्तीलाई सम्मानित…