‘विभेद अन्त्य हुनुपर्ने’

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशमा अस्थिरता ल्याउनका लागि विभेद अन्त्य हुनुपर्ने बताउनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीले आज राजविराजमा आयोजना गरेको स्वागत तथा समान्न कार्यक्रममा उहाँले नेपालको राजनीति स्थिरता नभएसम्म कुनै पनि सरकार टिक्न नसकिने बताउनुभयो । अहिले गठबन्धनमा पनि मन्त्रिमण्डल विस्तारका नाममा मतभिन्नता भइरहेको भन्दै उहाँले देउवा सरकार बनेको झण्डै…