ट्राफिक प्रहरीको नयाँ कार्यालय भवन

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा अढाइ तले पक्की भवन रु एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा निर्माण भएको हो । विर्तामोड नगरपालिका–५ मा ट्राफिक प्रहरी कार्यालयको नाममै रहेको छ कट्ठा जग्गामा सो भवन बनेको हो । सो जग्गा सडक विभागको…