बाढीपहिराबाट विस्थापित परिवारलाई आवास निर्माणमा अनुदान

–नवीन लामिछाने, मनाङ, ९ असोज (रासस) । गत असार १ मा आएको बाढीपहिराका कारण विस्थापित भएको लाभग्राहीको व्यवस्थापन गर्ने भएको छ । निजी आवासमा क्षति पुगेर लामो समयसम्म विस्थापित भएका मनाङका बाढीपहिरा पीडितको व्यवस्थापन गरिने भएको बताइएको छ । पूर्ण तथा आंशिक क्षति भएका र अन्यत्र घरबास नभएका लाभग्राहीलाई अनुदान दिएर व्यवस्थापन गर्ने भएको विपद्…