नागरिकता विहीनको गुनासो पहिचान खोज्न ठूलै सङ्घर्ष

जनकपुर, २८ मङ्सिर (रासस) ः नेपालमा जन्मिए लगत्तै जन्मदत्र्ता र १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने व्यवस्था छ । तर सप्तरीको बोदे बसाईन नगरपालिका–७ बगबिराका ६५ वर्षीय जिवछ सदा र ५५ वर्षीय देवनारायण सदाले अझै नागरिकता पाउन सक्नुभएको छैन् ।  हरेक नेपालीले सहज रुपमा पाउनुपर्ने नागरिकता प्रमाणपत्रका लागि जनप्रतिनिधि, कर्मचारीदेखि ठूला नेतासम्मलाई गुहार गरेपनि अझै…