भाइरल प्रभावित मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग

काठमाडौं। नेपाल विद्यार्थी संघले मुगुमा भाइरल ज्वरोले बिरामी परेकाहरूको उपचारका लागि डाक्टरसहित टोली पठाउन माग गरेको छ। मुगुको सोरू गाउँपालिकामा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भइसकेको कयौं बिरामी रहेको भन्दै नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर चिकित्सक टोली पठाउन आग्रह गरेको हो। समन्वयको अभावले समयमै सेवा पुग्न नसक्नु र संविधान प्रद्धत निशुल्क…