सङ्कटलाई अवसरमा बदल्दै व्यवसायी

गलकोट, २४ असोज (रासस) ः बागलुङ बजारको गोल्डेन गेट चोकमा ट्युसन पढ्नाका साथै कम्प्युटर र भाषा सिक्न विद्यालय तथा क्यापसका विद्यार्थीेको घुइँचो नै हुन्थ्यो तर कोरोना महामारीका कारण दुई वर्षयता ट्युसन सेन्टर तथा भाषा सेन्टर बन्द अवस्थामा पुग्यो । ‘गोल्डेन गेट भाषा तथा ट्युसन सेन्टर’का सफल व्यवसायी नेत्र विष्ट कोरोना महामारीका कारण समस्यामा पर्नुभयो ।…