नेपालको हावापानी र भूगोल सुहाउँदो खेतीबालीको अनुसन्धान गरी स्थानीय स्रोत र साधनसहित आधुनिक प्रविधिको प्रयोग गरेर बढी उत्पादन हुने कृषि प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । आधुनिक कृषि प्रविधि, सीप र शिक्षा दिएर ‘स्मार्ट कृषि’ तर्फ किसानलाई आकर्षित गर्न सके कम लगानीबाट बढी उत्पादन र नाफा आर्जन गर्न सकिने उनीहरुको भनाइ छ । नेपाल…