गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नगरपालिकाले स्थानीय तहस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको हो। पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गर्नुभयो। त्यस अवसरमा उहाँले अनुशासनलाई ख्याल…