हावाहुरीले मतदान स्थलको टेन्ट भत्कायो

सिरहा, वैशाख ३० गते। हावाहुरीले सिरहाको विभिन्न मतदनस्थलमा लागेको टेन्ट भत्काएको छ। शुक्रबार दिउँसो करिब साढे ३ बजेपछि आएको हावाहुरीले सिरहाको विभिन्न मतदान केन्द्रको टेन्ट भत्काएपछि मतदान कार्यक्रम स्थगन भएको हो। हावाहुरी र वर्षासँगै आएपछि निर्वाचनका लागि खटिएका कर्मचारी र प्रहरीले मतपेटिका र निर्वाचन सामग्री आफूसँगै सुरक्षित राखेको जानकारी जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी…