पनौतीका जयराम मानन्धर लकडाउनकै बीचमा रोशी–२ स्थित ‘तीनधारे झरना’ पुग्नुभयो । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग सल्लाह गरेर पहिलो पटक त्यहाँ पुग्नुभएका उहाँले भन्नुभयो, “हाम्रै वरिपरि पनि यस्तो राम्रो झरना रहेछ, धेरै खुशी र आनन्द लाग्यो ।” त्यहाँसम्म पुग्नको लागि बाटो असहज भएपनि झरना आकर्षक भएकाले त्यसको लागि स्थानीय सरकारले पर्यटन प्रबद्र्धनमा…