कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु, जम्मा मृतकको संख्या ३१२ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३१२ पुगेको छ । त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४९ हजार २१९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११…