कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना

कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ । जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडितलाई सहयोग गर्ने उद्देश्यले सो सहायता कक्ष स्थापना गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा उक्त कक्ष स्थापना गरिएको हो । सहायता कक्ष सञ्चालनका लागि विभिन्न क्षेत्रका प्रतिनिधि…