पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३२ हजार ९६४ जना रहेको छ । त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ९०२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४८ हजार…