नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले कोरोना परीक्षणका लागि सहयोग पु¥याउन सशस्त्र प्रहरी बल अस्पताललाई घुम्ती स्वाब सङ्कलन सवारी साधन तयार गरिदिएको छ ।नाष्टका सचिव डा महेशकुमार अधिकारीले सशस्त्र प्रहरी उपरीक्षक डा शैलेन्द्र श्रेष्ठलाई आज यहाँ ‘मोबाइल स्वाब केलेक्सन बुथ भेइकल’ हस्तान्तरण गर्नुभयो । सो सवारी साधन विभिन्न सशस्त्र प्रहरी व्यारेकमा कोरोना परीक्षणका…