स्वयंम्भूस्थित मनमोहन मेमोरियल अस्पतालको इमर्जेन्सी कक्षमै भयो डरलाग्दो ग्याङ फा इट, अस्पतालको सिसिटिभी फुटेजमा जे देखियो (भिडियो)

काठमाडौँको स्वयंम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा ग्या ङ फा इट भएको छ । बिहिबार राती उक्त अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका युवकमाथि एक्कासि आ क्रमण भएपछि ग्याङ फा इट भएको हो । सो इलाकाको रानीवन र वनस्थली ढुंगे धाराका टोले डनबीच झ गडा भएको जनाइएको छ । अर्को ठाउ ग्याङ फा इट पछि घाइते भएको युवकलाई…