बेरुत विस्फोटको एक महिनापछि एक व्यक्ति जीवितै रहेको सङ्केतपछि खोजी जारी

बेरुत वि'स्फोटको एक महिना पछि भग्नावशेषमा एक व्यक्ति अझै जीवित रहेको हुनसक्ने रिपोर्टको आधारमा उद्धारकर्मीहरूले शुक्रबार खोजीलाई जारी राखेका छन् । शहरको बन्दरगाहमा भएको विशाल विस्फोटको एक महिनापछि भग्नावशेषभित्र जीवित व्यक्ति पाउने चमत्कारी आशासहित खोजीलाई निरन्तरता दिइएको हो । अगस्त ४ को उक्त दुखद विस्फोटका कारण १९१ व्यक्तिको ज्यान लिएको थियो । लेबनानमा शान्ति स्थापनापछिको…