काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ४५४ जनामा कोरोना संक्रमण देखिएको छ । त्त्यस मध्य काठमडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना रहेका छन । यो संगै काठमाडौँ उपत्यकामा थप साबधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भएको छ । कोरोना भाइरस कोभिड-१९ बाट आज थप १३ सय ५९ जनामा संक्रमण…