सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई आर्थिक सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरो पीडितलार्ई रु पाँच लाख आर्थिक सहयोग गरेको छ । पहिरो पीडितको अस्थायी बस्ती बासखर्क पुगेर सङ्घका उपाध्यक्ष सोनाम लामाले सो रकम हस्तान्तरण गर्नुभएको हो । उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गर्नुभएको सङ्घले…