कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य ६ जना महिला र ६ जना पुरुष रहेका छन् । मृतकहरुमा चितवनको ५५ र १८ वर्षीय दुई महिला, काठमाडौँको ८९ वर्षीय एक महिला, ललितपुरको ७० वर्षीय एक महिला,तनहुको २० वर्षीय एक महिला र कपिलवस्तुको ६० वर्षीय एक महिला रहेका…