पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ९५ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ३२ महिला र ६३ पुरुष छन् । थपिएका कोराना सङ्क्रमित मोरङमा ४५, सुनसरीमा ३७, झापामा नौ, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । एक दिनमा विराटनगरमा ४२ जनामा सङ्क्रमण देखिएकामा महिला र पुरुष…