कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका क्रममा सडकमा भौँतारिने राष्ट्रिय जनावर गाईबाच्छा एवं साँढे बेपत्ता हुन थालेका छन् । हराएका ती अबोध प्राणीका बारेमा जिम्मेवार निकाय बेखबर हुन थालेपछि तस्करी बढेको छाडा गाईबाच्छा संरक्षण अभियानकर्मी उत्तम पुडासैनी बताउनुहुन्छ । “नदी किनार र एकान्त स्थलमा चारखुट्टा हराएको अवस्थामा भेटिएका प्राणीको हामीले अन्तिम संस्कार गरेका छौँ, तराईबाट…