सावधानी अपनाउन एनआरएनएको आग्रह

गैरआवासीय नेपाली सङ्घ९एनआरएनए०अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस ९कोभिड–१९० को सङक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरबले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि सङ्क्रमण बढाउने भएकाले त्यस्ता कार्यक्रम कम गर्न…