प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिफोन वार्तालापको अडियो सार्बजनिक, फोन उठाउने व्यक्ति चकित (अडियो)

काठमाडौँ, १४ भदौ । नेपालका अधिकांश नेपाली युवाहरु बैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन । नेपाल कृषिप्रधान देश भनीएता पनि कृषिका उत्पादन खरिद मै वर्षेनी अर्बौ रुपैया देशबाट बाहिरिन्छ । देश मै केहि गर्नु पर्छ भन्ने युवाहरु पनि नभएको हैन । तर कत्तिले कृषि पेसा गरेको सुरुवात मै घाटा बेहोरे पछी चटक्कै छोडेर पुन: बैदेशिक…