स्याङ्जा, १४ भदौ । वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स दुर्घना हुँदा चार घाइते भएका छन् । वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको बा२झ ४०११ नंको एम्बुलेन्स आज बिहान ५ बजे सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा चापाकोट नगरपालिका–९ की २८ वर्षीया पवित्रा पोखरेल र ३५ वर्षीय…