मकवानपुरमा ‘खाद्य बैंक’ सञ्चालन गरिने

वाग्मती, १३ भदौ । मदन भण्डारी फाउण्डेशन मकवानपुरले हेटौँडामा ‘खाद्य बैंक’ सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका तथा विपन्न परिवारलाई लक्षित गरेर फाउण्डेशनले अभियानका रूपमा खाद्य बैंक सञ्चालन गर्न लागेको हो । फाउण्डेशनले आगामी सोमबारदेखि हेटौँडाको अटोल्याण्ड चोकमा खाद्य पदार्थको सङ्कलन तथा वितरण केन्द्र स्थापना गर्न लागेको…