नारायणपुर, १३ भदौ । दाङमा चार महिनाको अवधिमा प्राकृतिक विपद्बाट करिब रु दुई करोडको क्षति भएको छ । जिल्लाका १० पालिकाका विभिन्न स्थानमा आगलागी, पहिरो, करेन्टलगायतका घटनाका कारण साउन महिनाको अन्त्यसम्म करिब रु दुई करोडको क्षति भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । गत वैशाखदेखि साउन महिनासम्मको अवधिमा प्राकृतिक विपद्का कारण रु एक करोड…