समाचार

उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

–सञ्चिता घिमिरे सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो ।

विस्तृत पढ्नुहोस
अर्थ