काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलायत प्रस्थान गरेका छन् । उनी गए राति त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । काठमाडौं महानगरपालिकाले स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन मेयर शाह बेलायत प्रस्थान गरेको जनाएको छ । मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव…