काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिच बाटोबाटै फर्किएको छ । शनिबार बिहान बुद्ध एयरको यु ४१३३ जहाजमा समस्या देखिएपछि सिमराको आकाशबाट फर्काइए पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै अवतरण गरिएको हो। जहाज स–कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ । विमानमा एक्कासि प्राविधक समस्या देखा परेपछि आकस्मिक अवतरण गरिएको बुद्ध…