काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जनतालाई भ्रम दिने गरी सरकारको न्यूनतम साझा कार्यक्रम आएको आरोप लगाएका छन् । ‘सरकारको न्यूनतम साझा कार्यक्रम जनतालाई भ्रम दिने गरी ल्याएको छ । यो राम्रै छ, ठीकै छ भनेजस्तो गरी देखाउनका लागि आएको छ । विगत तीन महिनामा प्रचण्डले व्यवहारमा कति कार्यान्वयन गर्नुभयो ? उहाँले…