काठमाडौँ, ४ भदौ । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ७०७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला १९२ जना र पुरुष ५१५ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । आज संक्रमण पुष्टि हुने हरुमा काठमाडौँ उपत्यकाका २००…