आज कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या पुग्यो १२६

काठमाडौँ, ४ भदौ । आज थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । यो संगै नेपालमा मृतकको कुल संख्या १२६ पुगेको छ । मृत्यु हुनेमा काठमाडौँका १ पुरुष, मकवानपुरका १ महिला, सप्तरीका १ पुरुष, पर्साका १ महिला र २ पुरुष रहेका छन् । त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ७०७ जनामा…