अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीमा कोरोना सङ्क्रमण भएपछि उपचार ठप्प

–नारायण अधिकारी चितवन, ४ भदौ । कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएकाको उपचारको साहारा बनेको यहाँका सरकारी अस्पतालका सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन् । सङ्घीय अस्पताल भरतपुर अस्पताल र बिपी कोराइला मेमोरियल क्यान्सर अस्पतालको सेवा पाँच दिनदेखि प्रभावित छ । दुवै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीमा कोरोना सङ्क्रमण भएपछि उनीहरुको सम्पर्कमा रहेका…