काठमाडौँ, १ भदौ । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ५८१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ५२० जनाको पिसीआर परिक्षण गरिएको थियो । आज संक्रमण पुष्टि भएकाहरु मध्य पुरुष ४०८ जना…