परम्परागत चित्रकार प्रेममानको निधन

काठमाडौँ, ३२ साउन । वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको ७८ वर्षको उमेरमा आज निधन भएको छ । नेशनल हस्पिटल कलङ्कीमा उपचारका क्रममा उहाँको आज अपराह्न १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो । यसैबीच प्रतिष्ठानले आज एक शोक वक्तव्य जारी गरी उहाँको निधनले स्तब्ध भएको जनाएको छ । दिवङ्गत…