१५ केजी सुन त स्करीमा प्रयोग भएको स्कार्पियो गाडीका धनी इल्ताफ हुसेन अन्सारी पक्राउ, खुल्यो सबै रहस्य

काठमाडौँ, २९ साउन । सुन त स्करीमा संलग्न स्कोरपियो गाडीका धनि पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार भएका सुन त स्कर इल्ताफ हुसेन अन्सारी बाराबाट जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो । १५ किलो सुन त स्करी प्रकरणमा प्रयोग भएको बा ६…