राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न स्थगित

बनेपा, २९ साउन । कोभिड–१९ को प्रभावका कारण काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार सूचना जारी गरी कोरोना भाइरस प्रभावका कारण आजदेखि विवरण भर्ने काम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाउनुभएको हो । कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा…